हरिगुरु भजन
लालीगुरांश (सिर्जना भण्डारी)
कृष्ण.... हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे । कृष्ण... कृष्ण... कृष्ण... कृष्ण... कृष्ण...। हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे....
जीवन एक भवसागर हो, पारि त्यो सास्वत धाम छ
सदगुरुको महिमा अपरम्पार छ, उनको शरणमा जाउँ
सदगुरु माझी हो, उनैको डुङगा समाउँ
जीवनको भवसागरबाट पार तरौं ।
राम.... हरे राम, राम राम हरे हरे । राम... राम... राम... राम... राम...। हरे राम, राम राम हरे हरे....
यो शरिर नाशवान छ, त्यो आत्म तत्वलाई चिनौं
सदगुरुको महिमा अपरम्पार छ, उनको शरणमा जाउँ
सदगुरु माझी हो, उनैको डुङगा समाउँ
जीवनको भवसागरबाट पार तरौं ।
कृष्ण.... हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे । कृष्ण... कृष्ण... कृष्ण... कृष्ण... कृष्ण...। हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे....
यो संसार सारा मिथ्या हो, प्रभुको सत्यलाई जानौं
सदगुरुको महिमा अपरम्पार छ, उनको शरणमा जाउँ
सदगुरु माझी हो, उनैको डुङगा समाउँ
जीवनको भवसागरबाट पार तरौं ।
राम.... हरे राम, राम राम हरे हरे । राम... राम... राम... राम... राम...। हरे राम, राम राम हरे हरे....
बाहिरी ज्ञान सबै अविद्या हो, प्रभुको दिव्य विद्या सिकौं
सदगुरुको महिमा अपरम्पार छ, उनको शरणमा जाउँ
सदगुरु माझी हो, उनैको डुङगा समाउँ
जीवनको भवसागरबाट पार तरौं ।
कृष्ण.... हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे । कृष्ण... कृष्ण... कृष्ण... कृष्ण... कृष्ण...। हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे....
सांसारीक प्रेम सबै झुठो हो, प्रभुको प्र.म भक्तिमा डुबौं
सदगुरुको महिमा अपरम्पार छ, उनको शरणमा जाउँ
सदगुरु माझी हो, उनैको डुङगा समाउँ
जीवनको भवसागरबाट पार तरौं ।
राम.... हरे राम, राम राम हरे हरे । राम... राम... राम... राम... राम...। हरे राम, राम राम हरे हरे....
जीवन मृत्यु प्रभुकै लिला हो, यो अलौकिक खेललाई बुझौं
सदगुरुको महिमा अपरम्पार छ, उनको शरणमा जाउँ
सदगुरु माझी हो, उनको डुङगा समाउँ
जीवनको भवसागरबाट पार तरौं ।
कृष्ण.... हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे । कृष्ण... कृष्ण... कृष्ण... कृष्ण... कृष्ण...। हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे....
कृष्ण.... हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे । कृष्ण... कृष्ण... कृष्ण... कृष्ण... कृष्ण...। हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे....
राम.... हरे राम, राम राम हरे हरे । राम... राम... राम... राम... राम...। हरे राम, राम राम हरे हरे....
राम.... हरे राम, राम राम हरे हरे । राम... राम... राम... राम... राम...। हरे राम, राम राम हरे हरे....
No comments:
Post a Comment