लालीगुरांश
कविता संग्रह
Thursday, 20 June 2013
खुशीले पुलकित भएको क्षण!
लालीगुरांश
साना साना खुशी उन्दै
जीवनको माला गाँस्न पाएं
संधै संधै यी कानले
प्रिय वचन सुन्न पाएं
संधै संधै यी आँखाले
सुन्दर संसार देख्न पाएं
संधै संधै यो हृदयले
न्यानो अनुभूति गर्न पाएं
जीवन मेरो स्वर्ग बन्यो
सुख र शान्ति भोग्न पाएं…
Newer Posts
Older Posts
Home
Subscribe to:
Comments (Atom)